ह्वीलचेयर प्रयोग गर्नु पूर्व प्राविधिक नाप जाँचको आवश्यकता र महत्व

यो दस्तावेज ह्वीलचेयर प्रयोग गर्नु अघि गरिनुपर्ने प्राविधिक मूल्याङ्कन र नापजाँचको आवश्यकता तथा यसको महत्वबारे तयार गरिएको जानकारीमूलक सामग्री हो। यसमा ह्वीलचेयर के हो, कसलाई आवश्यक पर्छ, ह्वीलचेयरका विभिन्न प्रकारहरू, नेपालमा प्रचलित ह्वीलचेयर वितरण अभ्यास, प्रयोगकर्ताको शारीरिक अवस्था, बस्ने सहयोग, चलाउने क्षमता, वातावरण र जीवनशैली अनुसार उपयुक्त ह्वीलचेयर छनोट गर्ने प्रक्रिया समावेश गरिएको छ। साथै, […]

Resource Details

Resource Type
IEC Materials
Keywords
accesibility, Assistive Devices, Wheelchair, Wheelchair Assessment

यो दस्तावेज ह्वीलचेयर प्रयोग गर्नु अघि गरिनुपर्ने प्राविधिक मूल्याङ्कन र नापजाँचको आवश्यकता तथा यसको महत्वबारे तयार गरिएको जानकारीमूलक सामग्री हो। यसमा ह्वीलचेयर के हो, कसलाई आवश्यक पर्छ, ह्वीलचेयरका विभिन्न प्रकारहरू, नेपालमा प्रचलित ह्वीलचेयर वितरण अभ्यास, प्रयोगकर्ताको शारीरिक अवस्था, बस्ने सहयोग, चलाउने क्षमता, वातावरण र जीवनशैली अनुसार उपयुक्त ह्वीलचेयर छनोट गर्ने प्रक्रिया समावेश गरिएको छ। साथै, सही नापजाँचसहित ह्वीलचेयर प्रयोग गर्दा हुने फाइदाहरू, नापजाँच नगरी प्रयोग गर्दा देखिन सक्ने स्वास्थ्य, सुरक्षा र सामाजिक जोखिमहरू, ह्वीलचेयरको रेखदेख तथा मर्मतसम्भारका आधारभूत पक्षहरू र प्राविधिक सहयोग प्राप्त गर्न सकिने संस्थाहरूको जानकारी पनि यस दस्तावेजमा समेटिएको छ।

Download Options

Choose the format that works best for you:

Related Resources

Logo of APEIRON
The Resource Center for Rehabilitation and Development (RCRD) is a pioneering organization dedicated to promoting the rights and inclusion of children and persons with disabilities in Nepal.
DAO Regd. no345/1999
SWC Affiliation no8782/1999

Explore

Contact

Indrayani Pith Khauma Bhaktapur-2, Nepal
+977 01 6612365
inquiry.rcrd@gmail.com
RCRD Facebook
© Copyright RCRD NEPAL. Website by: Diverse Patterns
crossmenu