अपाङ्गता भएका बालबालिकालाई संस्थामा किन राख्नु हुँदैन ?

यस दस्तावेजमा प्रस्तुत गरिएका सूचना र तथ्याङ्कहरू ATOS डेनमार्कको सहयोगमा त्रीभूवन विश्वविद्यालयको शिक्षा विभाग र RCRD सँगको सहकार्यमा सन २०२२ मा गरिएको एक अध्ययन प्रतिवेदनबाट लिइएका हुन । बालबालिकालाई उनीहरूको परिवार, बाबुआमा र समुदायबाट अलग्याउन वा अलग्याएर शिक्षा वा संरक्षणका नाममा संस्थागत हेरचाहमा राख्न नपाईने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरूको बाबजुद नेपालमा धेरै अपाङगता भएका […]

Resource Details

Resource Type
Study
Keywords
#ChildrenWithDisabilities, Deinstitutionalization

यस दस्तावेजमा प्रस्तुत गरिएका सूचना र तथ्याङ्कहरू ATOS डेनमार्कको सहयोगमा त्रीभूवन विश्वविद्यालयको शिक्षा विभाग र RCRD सँगको सहकार्यमा सन २०२२ मा गरिएको एक अध्ययन प्रतिवेदनबाट लिइएका हुन । बालबालिकालाई उनीहरूको परिवार, बाबुआमा र समुदायबाट अलग्याउन वा अलग्याएर शिक्षा वा संरक्षणका नाममा संस्थागत हेरचाहमा राख्न नपाईने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरूको बाबजुद नेपालमा धेरै अपाङगता भएका बालबालिका अहिले संस्थागत हेरचाहमा रहेका छन् । ६ जिल्लाका ६ वटा स्रोतकक्षाहरूमा गरिएको यो अध्ययन खास गरेर संस्थागत हेरचाहमा रहेका अपाङगता भएका बालबालिकाको अवस्था र उनीहरूलाई समुदायमा पुनर्स्थापित गर्ने विषयमा केन्द्रित छ ।

Download Options

Choose the format that works best for you:

Related Resources

Logo of APEIRON
The Resource Center for Rehabilitation and Development (RCRD) is a pioneering organization dedicated to promoting the rights and inclusion of children and persons with disabilities in Nepal.
DAO Regd. no345/1999
SWC Affiliation no8782/1999

Explore

Contact

Indrayani Pith Khauma Bhaktapur-2, Nepal
+977 01 6612365
inquiry.rcrd@gmail.com
RCRD Facebook
© Copyright 2021 by APEIRON NEPAL. Website by: Diverse Patterns
crossmenu