बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालय वा घरमा सिक्न कसरी मद्दत गर्ने ?

यस चेतनामूलक सामग्रीमा, हाम्रो अध्ययन र कार्य–अनुभवको आधारमा, हामीले केही यस्ता तरिकाहरू पहिचान गरेका छौँ, जसलाई उपयोग गरेमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिक्नका लागि राम्रैसँग मद्दत गर्न सकिन्छ। यस सामग्रीमा हामी बौद्धिक अपाङ्गतालाई राम्रोसँग चिन्ने र बुझ्ने उपायदेखि लिएर, बौद्धिक अपाङ्गता भएका बालबालिकालाई घरमा वा विद्यालयमा सिक्नका लागि मद्दत गर्ने विधि र तरिकाहरूको बारेमा चर्चा […]

Resource Details

Resource Type
none
Keywords
#IntellectualDisability, #ResourceBook

यस चेतनामूलक सामग्रीमा, हाम्रो अध्ययन र कार्य–अनुभवको आधारमा, हामीले केही यस्ता तरिकाहरू पहिचान गरेका छौँ, जसलाई उपयोग गरेमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिक्नका लागि राम्रैसँग मद्दत गर्न सकिन्छ। यस सामग्रीमा हामी बौद्धिक अपाङ्गतालाई राम्रोसँग चिन्ने र बुझ्ने उपायदेखि लिएर, बौद्धिक अपाङ्गता भएका बालबालिकालाई घरमा वा विद्यालयमा सिक्नका लागि मद्दत गर्ने विधि र तरिकाहरूको बारेमा चर्चा गर्नेछौँ। यो सामग्री हामीले मुख्य रूपमा अभिभावक र शिक्षकहरूलाई लक्षित गरेर बनाएको हो, तर बौद्धिक अपाङ्गताको बारेमा बुझ्न चाहने वा यस्ता बालबालिकालाई मद्दत गर्न चाहने जो–कोहीलाई पनि उपयोगी हुनेछ भन्ने विश्वास गर्छौँ।

Download Options

Choose the format that works best for you:

Related Resources

Logo of APEIRON
The Resource Center for Rehabilitation and Development (RCRD) is a pioneering organization dedicated to promoting the rights and inclusion of children and persons with disabilities in Nepal.
DAO Regd. no345/1999
SWC Affiliation no8782/1999

Explore

Contact

Indrayani Pith Khauma Bhaktapur-2, Nepal
+977 01 6612365
inquiry.rcrd@gmail.com
RCRD Facebook
© Copyright 2021 by APEIRON NEPAL. Website by: Diverse Patterns
crossmenu